स्वर्गीय किसनलाइ सम्झँदा

नरजित राई किसन राइबाट सम्पादित तथा प्रकाशित एभरेष्ट हात लाग्न थालेको थियो। त्यो समय नेपाली भाषामा नै समाचार पढन पाउनु शौभाग्य नै थियो। मैले  दैनिक खबर एभरेष्ट  किनेर पढिरहेँ। किसनजीको जोश,जाँगर,साहस,प्रतिबद्धता,लगनशीलता प्रती भेटमा खुलेर प्रशंसा गर्न भ्याएँ। २४ अक्टोबर २०२१ का दिन ड्युटिमा नै ब्यस्त थिएँ ।काममा आँखा छ्लेर मोबाइललाई कोट्याउँदा भाइ रजिनको फेसबुकमा आँखा … Continue reading स्वर्गीय किसनलाइ सम्झँदा