हङकङवासी अभियन्ता तथा पत्रकार किसन राइको स्मृतिमा श्रद्धाञ्जली सभा

 काठमाडौ ।नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघ (निफिन–आइसीसी) र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले आदिवासी जनजाति अभियन्ता तथा पत्रकार किसन राईको स्मृतिमा श्रद्धाञ्जलीसभा गरेको छ । घुम्न जाने क्रममा कात्तिक ७ गते खोटाङमा भीरबाट लडेर अभियन्ता तथा पत्रकार राईको निधन भएको थियो । राईको स्मृतिमा नेफिन आइसीसी र फोनिजले संयुक्त रुपमा श्रद्धाञ्जली सभा गरेको हो … Continue reading हङकङवासी अभियन्ता तथा पत्रकार किसन राइको स्मृतिमा श्रद्धाञ्जली सभा