पत्रकार तथा सामाजिक अभियन्ता किसन राइप्रति श्रद्धाञ्जली अर्पण

हङकङ ।क्रान्ति सुब्बा । पत्रकार तथा  सामाजिक अभियन्ता स्वर्गीय किसन राइको श्रद्धाञ्जली सभा हङकङको जोर्डन स्थित  मल्टिकचरल एक्टिभिटी  सेन्टरको  हलमा नोभेम्बर ७ तारीख आइतबार  सम्पन्न भएको छ। आदिवासी जनजाति महासंघ हङकङ , नेपाल च्याम्बर अफ कमर्स हङकङ , नेपाली महासंघ हङकङ ,एनआरएनए हङकङ ,नेपाल पत्रकार महासंघ हङकङ लगायत हङकङका विभिन्न संघ संस्थाको  संयुक्त आयोजना रहेको … Continue reading पत्रकार तथा सामाजिक अभियन्ता किसन राइप्रति श्रद्धाञ्जली अर्पण