किसन जसले एउटा मृत्युलाई रोजेर अर्को जन्म लिए

दिनेश सुब्बा फूल पसल नेपालीले भरिभराउ थियो। चार दिन यता यो पसलले राम्रो व्यवसाय गर्दै आएको छ। तीन दिन  नेपालीको चाड तिहार र आज नोभेम्बर ७ तारीख आईतवार स्वर्गीय  किसन राईको श्रद्धाञ्जली  सभा यसै पसलको परिसरमा हुन गईरहेको थियो। मातृदिप राई र डि बि पालुङ्गालाई त्यहिँ भेटेँ। फूल लिएर सभा भवन तर्फ लाग्योैँ। “यो फूलसीत … Continue reading किसन जसले एउटा मृत्युलाई रोजेर अर्को जन्म लिए