धरान हङकङ मंचद्वारा किसन राइप्रति श्रद्धाञ्जली

क्रान्ति सुब्बा । हङकङ । धरान हङकङ मंचले पत्रकार, अभियन्ता स्वर्गीय  किसन राईको संझनामा एक श्रद्धाञ्जली सभाको आयोजना जोर्डन स्थित चुम्लुङ हिममा गरेको छ।  नोभेम्बर १४ तारीख आइतबार अपरान्ह करिब ४ बजेतिर मौन धारणबाट कार्यक्रम शुरु भएको थियो । किसन राई आफै धरान हङकङ मंचको संस्थापक सदस्य रहेको जानकारी दिदै नेपाली समाज हङकङका अध्यक्ष इन्द्र … Continue reading धरान हङकङ मंचद्वारा किसन राइप्रति श्रद्धाञ्जली