दिपेश लिम्बु खाम्बेक किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा सम्मानित

न्यूयोर्क। किरात याक्थुङ चुम्लुङ अमेरीकाले चुम्लुङका पूर्व अध्यक्ष तथा वर्तमान सल्लाहकार दिपेश लिम्बु खाम्बेकलाई संस्थामा पुरयाएको योगदानको कदर गर्दै सम्मान गरेको छ । लिम्बु समुदायले आफ्नो पर्वको रुपमा मनाउदै आईरहेको “वलिहाङ तङनाम” ५०८१ को कार्यक्रममा उहाँलाई उक्त सम्मान अक्टोबर २९ तारीख शुक्रबार प्रदान गरिएको हो । सन २००४ मा किरात याक्थुङ चुम्लुङ अमेरीकाको संस्थापक महासचिव … Continue reading दिपेश लिम्बु खाम्बेक किरात याक्थुङ चुम्लुङ अमेरिकाद्वारा सम्मानित