कोरोना भेरिएन्ट ओमिक्रोनलाई रोक्न हङकङको तयारी

हङकङ ,क्रान्ति सुब्बा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन प्रकोप द्रुत गतिमा विशेषगरि युरोप र विश्वको अन्य स्थानमा बढी रहेका कारण मुल भुमि चीन र हङकङ बीच बिना क्वारेन्टाइन निकट भविस्यमा  बोर्डर खुल्ला गर्ने भनिएको योजना बिलम्ब हुने होकि भनेर जनमानसमा शंका उत्पन्न भएको कुरा  नोभेम्बर २९ तारीख सामाजिक संजालमा प्रकाशित  … Continue reading कोरोना भेरिएन्ट ओमिक्रोनलाई रोक्न हङकङको तयारी