हङकङले शुन्य स्थानीय केस कायम गरेको ५६ दिन पुग्यो

क्रान्ति सुब्बा । हङकङ । हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ३ तारीखमा ३ आयातित केस थपिएपछी   जम्मा १२,४४९ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ५६ दिन पुगेको छ। डिसेम्बर ३ तारीखको ३ आयातित केस सबै  कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन वा भेरिएन्ट) L452R बोकेका   परेका छ्न। ती तीन … Continue reading हङकङले शुन्य स्थानीय केस कायम गरेको ५६ दिन पुग्यो