हङकङमा ४ डिसेम्बर चार वटा डेल्टा आयातित केस

क्रान्ति सुब्बा । हङकङ । हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ४ तारीखमा ४ आयातित केस थपिएपछी   जम्मा १२,४५३ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ५७ दिन पुगेको छ। डिसेम्बर ४ तारीख शनिबारका  ४ आयातित केस सबै  कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन वा डेल्टा भेरिएन्ट) L452R बोकेका र सबैले … Continue reading हङकङमा ४ डिसेम्बर चार वटा डेल्टा आयातित केस