जापानबाट हङकङ आएको कार्गो पानीजहाजका ६ जना संक्रमित

क्रान्ति सुब्बा । हङकङ । हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ५ तारीखमा ९ आयातित केस थपिएपछी   जम्मा १२,४६२ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ५८ दिन पुगेको छ। डिसेम्बर ५ तारीख आइतबारका  ९ आयातित केस सबै  कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन वा डेल्टा भेरिएन्ट) L452R बोकेका रहेका छ्न। … Continue reading जापानबाट हङकङ आएको कार्गो पानीजहाजका ६ जना संक्रमित