हङकङमा पाँच आयातित डेल्टा केस

क्रान्ति सुब्बा । हङकङ । हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ६ तारीखमा ५ आयातित केस थपिएपछी   जम्मा १२,४६७ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ५९ दिन पुगेको छ। डिसेम्बर ६ तारीख सोमबारका  ५ आयातित केस सबै  कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन डेल्टा  ) L452R  बोकेका रहेका छ्न। आजको … Continue reading हङकङमा पाँच आयातित डेल्टा केस