हङकङमा आयातित ५ केसमा एक जना नेपाली

क्रान्ति सुब्बा।हङकङ । हङकङमा कोरोना भाइरस संक्रमितको कुल संख्या डिसेम्बर ७ तारीखमा ५ आयातित केस थपिएपछी   जम्मा १२,४७२ पुगेको छ। हङकङले शुन्य स्थानीय केसलाई कायम राखेको आज ६० दिन पुगेको छ। डिसेम्बर ७ तारीख मंगलबार हङकङ भित्रिएका  ५ आयातित केसमा ४ जनाले कोरोना भाइरसको रुपान्तरित स्वरुप ( म्युटेन्ट स्ट्रेन डेल्टा  ) L452R  बोकेर आएका छ्न। … Continue reading हङकङमा आयातित ५ केसमा एक जना नेपाली