हङकङमा आज बुधबार जिरो कोभिड केस

क्रान्ति सुब्बा । हङकङ । हङकङमा आज डिसेम्बर ८ तारीख बुधबार कोभिड केस शून्य रहेको जानकारी स्वास्थ्य बिभागले जनाएको छ। स्वास्थ्य अधिकारीहरु अहिले घानाबाट भित्रीएको शंकास्पद पुन संक्रमित (रिपोजिटिभ) केसको अनुसन्धानमा लागेका छ्न। ती शंकास्पद रिपोजिटिभ भएका ६१ वर्षका पुरुष रोगी नोभेम्बर १६ तारीख घानाबाट फ्लाइट QR818 मार्फत कतार हुदै हङकङ आएका थिए । हङकङ … Continue reading हङकङमा आज बुधबार जिरो कोभिड केस