हङकङमा घरेलु कामदार र नाबालिका अपहरण गर्ने व्यक्ति पक्राउ

क्रान्ति सुब्बा । हङकङ । डिसेम्बर ८ तारीख बिहान करिब ८ बजे ( कुनै पत्रीकामा ८:३०) बजे तिर  एक ३९ वर्षकि फिलिपिनो घरेलु कामदारले आफ्नो रोजगारदाताको १९ महिनाकी छोरीसँग प्ले ग्रुप (गेम क्लास)मा भाग लिन धनाढय बस्ने इलाका बेल एयर रेसिडेन्सियल स्टेट,पोक फु लाम बाट  निस्किएर साइवर पोर्ट नजीक भिक्टोरिया रोडमा हिडदै थिए । उनीहरु … Continue reading हङकङमा घरेलु कामदार र नाबालिका अपहरण गर्ने व्यक्ति पक्राउ