हङकङमा पाँच आयातित केस,२ जना फिलिपिनो डोमेस्टिक हेल्पर

क्रान्ति सुब्बा । हङकङ । हङकङले डिसेम्बर १२ तारीख आइतवार पाँच आयातित कोभिड-१९ केसलाई झेल्नुपरेको छ। जसभित्र  तीन जना  युनाइटेड किंगडमबाट आएका  र दुई जना फिलिपिनो घरेलु कामदारहरू परेका छ्न। एक ३४ वर्षीया घरेलु सहयोगी  नोभेम्बर २२ मा फिलिपिन्सबाट उडान 5J272 मार्फत हङकङ आएकि हुन। चिङ यी स्थित रयाम्बलर गार्डन होटेलमा क्वारेन्टाइन बसेको समयमा उनको … Continue reading हङकङमा पाँच आयातित केस,२ जना फिलिपिनो डोमेस्टिक हेल्पर