डोमेस्टिक हेल्पर चालक:एकको मृत्यु सात घाइते

क्रान्ति सुब्बा । हङकङ हङकङमा हालै एक ४४ वर्षकी म्याग्सिनो रेशिली लगुरिन नामक फिलिपिनो घरेलु कामदारको रूपमा कार्यरत एक विदेशी घरेलु सहयोगीले चलाएको आफ्नो मालिकको कारमा ठोक्किएर  एक जनाको ज्यान गएपछि उनलाई  खतरनाक ड्राइभिङको आरोप लागेर पक्राउ गरिएको थियो । यो घटनाका कारण अहिले हङकङमा डोमेस्टिक हेल्परलाई रोजगारदाताको गाडी वरपर ड्राइभ गर्न अनुमति दिने कि … Continue reading डोमेस्टिक हेल्पर चालक:एकको मृत्यु सात घाइते