अमेरिकाबाट एउटा ओमिक्रोन हङकङ आयो

क्रान्ति सुब्बा । हङकङ । बुधवार संयुक्त राज्य अमेरिकाबाट हङकङमा एक ओमिक्रोन भेरिएन्ट केस भित्रीएको छ। यो एक केस थपिएपछी हङकङमा ओमिक्रोन केस संख्या ९ पुगेको छ। आज नै जर्मनीबाट एउटा  केस आयात भएको छ। ओमिक्रोन भेरिएन्ट बोक्ने बिरामी २१ वर्षीया महिला हुन।  उनी आइतवार (डिसेम्बर १२) मा अमेरिकाबाट फ्लाइट CX845 मा हङकङ आइपुगेकी र … Continue reading अमेरिकाबाट एउटा ओमिक्रोन हङकङ आयो