हङकङमा आयात १० केसमा ४ नेपाली,डिसेम्बर २९ सम्म नेपालको फ्लाइट बन्द

क्रान्ति सुब्बा । हङकङ । हङकङ स्वास्थ्य बिभागले आज डिसेम्बर  १६ तारिख   बिहीबार १० थान कोभिड केस भित्रिएको  रिपोर्ट पेश गरेकोछ।  नेपालबाट डिसेम्बर १४ तारीख आएका यात्रु कोभिड संक्रमित पुष्ठि भएका आधारमा नेपाल एयरलाइन्सद्वारा सञ्चालित काठमाडौं-हङकङ  यात्रुवाहक उडानलाई हङकङ सरकारले दुई हप्ताको लागि प्रतिबन्ध लगाएको छ। सिल्भर वेभ्स कोर्टमा बस्ने महिला ताइवानमा पोजिटिभ पुष्टि भएपछि … Continue reading हङकङमा आयात १० केसमा ४ नेपाली,डिसेम्बर २९ सम्म नेपालको फ्लाइट बन्द