दुई केस थपिएपछि हङकङमा ओमिक्रोनको संख्या-११

१७ डिसेम्बर २०२१ हङकङ । क्रान्ति सुब्बा । हङकङमा ओमिक्रोन कोरोनाभाइरस भेरिएन्टका थप दुई केस थपिएका छन। यी दुई केस समेत गरेर हङकङमा ओमिक्रोन केस  संख्या अहिलेसम्म ११ पुगेको छ। डिसेम्बर १७ तारीख  शुक्रबार पुष्टि भएका सात आयातित केसहरुमा  एक जना ओमिक्रोनधारी पनि परेका छन। उक्त ओमिक्रोन संक्रमित बिरामी वर्ष ४१ का एक कार्गो उडान … Continue reading दुई केस थपिएपछि हङकङमा ओमिक्रोनको संख्या-११