हङकङमा ओमिक्रोनको संख्या १९,न्युयोर्कबाट आउने फ्लाइट बन्द

क्रान्ति सुब्बा । हङकङ । हङकङमा डिसेम्बर २० तारिख  सोमबार थप पाँच वटा ओमिक्रोन भेरिएन्ट केस पुष्टि भएका छन भने  थप सात आयातित केसहरू रिपोर्ट भएका छन। आइतवारको उडानमा हङकङ आएका तीनजना यात्रुहरूमा  कोभिड-१९ पुष्टि भएपछि डिसेम्बर २० देखि जनवरी २, २०२२ सम्म न्यूयोर्कबाट आउने क्याथे प्यासिफिकको उडानमाथि हङकङले प्रतिबन्ध लगाएको छ। ओमिक्रोन भेरिएन्टहरु सप्ताहन्तमा … Continue reading हङकङमा ओमिक्रोनको संख्या १९,न्युयोर्कबाट आउने फ्लाइट बन्द