हङकङमा ८ ओमिक्रोन फेरि थपियो, कतार एयर ७दिनको लागि बन्द

क्रान्ति सुब्बा । हङकङ । आज डिसेम्बर २१ तारीख हङकङमा आठ थान थप कोभिड-१९ केस बिदेशबाट आएका छन। र कतार एयरवेजको दोहा कतारबाट उडने उडानहरूलाई  सात दिनका लागि स्थगित गर्ने घोषणा हङकङले गरेको छ। पोजिटिभ केस अन्तर्गत सात जना पुरुष र एक महिला ११ देखि ६१ वर्ष बिचका परेका छन। सातवटा केसहरूमा भाइरसको N501Y भेरिएन्ट … Continue reading हङकङमा ८ ओमिक्रोन फेरि थपियो, कतार एयर ७दिनको लागि बन्द