७ आयातित थपिए,ओमिक्रोन केस हङकङमा ३४

क्रान्ति सुब्बा । हङकङ । बुधबार हङकङमा  ७ वटा आयातित कोभिड केसहरु दर्ता भएका छ्न भने  हार्बर सिटीमा रहेको सिटी सुपर सहित एघार स्थानहरूलाई हङकङ स्वास्थ्य बिभागले अनिवार्य परीक्षणमा जानुपर्ने सूचना जारी गरेको छ। यी स्थानहरू पहिलेका आयातित केसधारीद्वारा भ्रमण गरिएका थिए जो इन्क्युबेशन अवधिमा हङकङ बसेका थिए। ती स्थानहरु यस प्रकार छ्न:१. क्याफे डे … Continue reading ७ आयातित थपिए,ओमिक्रोन केस हङकङमा ३४