कोभिड अप्डेट:हङकङमा दुई वटा आयातित केस

क्रान्ति सुब्बा । हङकङ । हङकङमा  बिहीबार दुईवटा आयातित केस देखा परेका छ्न। जसमा उडान चालक दलका एक सदस्य पनि परेका छ्न जसले इथियोपिया, आयरल्याण्ड, क्यानडा, सेनेगल र बेल्जियमको यात्रा पनि गरेका थिए ।  ती ३६ वर्षीय चालक दलका सदस्य बुधबार उडान ET3708 मार्फत हङकङ  आइपुगेका थिए । र विमानस्थलमा हुने कोभिड टेष्ट गर्दा उनमा … Continue reading कोभिड अप्डेट:हङकङमा दुई वटा आयातित केस