हङकङले बायोएन्टेक बुस्टर खोप जनवरीबाट वितरण गर्ने

क्रान्ति सुब्बा । हङकङ । हङकङ  सरकारले २०२२ देखि खोप कार्यक्रमलाई विस्तार गर्ने भनेको छ। जसमा खोप केन्द्रहरू खोल्ने समय विस्तार गर्ने र किशोरकिशोरीहरूलाई बायोएन्टेक(BioNTech) खोपको दोस्रो डोज प्रदान गर्ने कार्यक्रम पनि समावेश गरिएको छ। यो कार्यक्रम अन्तर्गत जनवरी १, २०२२ देखि दश मध्ये नौ सामुदायिक खोप केन्द्रहरूको खुल्ने समय विस्तार हुने भएको छ। बूस्टर … Continue reading हङकङले बायोएन्टेक बुस्टर खोप जनवरीबाट वितरण गर्ने