क्रीसमसको दिन हङकङमा २५ आयातित केस देखा परयो,तीन वटा ओमिक्रोन सहित

क्रान्ति सुब्बा । हङकङ । हङकङमा आज  शनिबार एक कराते खेलाडी लाउ चि-मिङ सहित २५ आयातित केसहरु दर्ता भएको छ।आजको  केस समेत गरेर हङकङको संक्रमित  संख्या १२,५८१ पुगेको छ। पछिल्लो ८ महिनाको अवधिमा एकै दिनमा आयात भएका केस मध्ये यो सबैभन्दा  उच्च संख्या हो। आज रिपोर्ट भएका केस अन्तर्गत तीन वटाओमिक्रोन भेरिएन्ट केस पनि परेकोछ। … Continue reading क्रीसमसको दिन हङकङमा २५ आयातित केस देखा परयो,तीन वटा ओमिक्रोन सहित