हङकङमा ९ वटा केस आयातित,तुङ चुङको एउटा भवन गयो अनिवार्य टेस्टमा

क्रान्ति सुब्बा । हङकङ । हङकङमा आइतवार नौ आयातित कोविड-१९ केस फेला परेका छ्न। जसभित्र  इन्क्युबेशन अवधिमा हङकङमा रहेको एकजना व्यक्ति पनि परेका छ्न जसका कारण  तुङ चुङ स्थित  भिजनरी भन्ने स्थलमा अनिवार्य परीक्षण सुरु भएको छ। ती संक्रमित  स्थानीय विमान चालक दलका ४६ वर्षीय पुरुष तुङ चुङको भिजनरीको टावर ३ मा बस्दथे।  डिसेम्बर १९ … Continue reading हङकङमा ९ वटा केस आयातित,तुङ चुङको एउटा भवन गयो अनिवार्य टेस्टमा