लोकप्रिय गायक राजेश पायल राई अमेरिकामा जम्दै

न्युयोर्क । चर्चित गायक राजेश पायल राईलाई न्युर्योकमा भव्य स्वागत गरिएको छ । हाल अमेरिका पुगेका लोकप्रिय गायक राजेश पायल राईको प्रस्तुति सहित  न्युयोर्कको क्विन्समा भव्य कार्यक्रमको आयोजना गरिन लागिएको छ । बुद्ध ट्याक्स एकाउन्टिङका संस्थापक पशुपति श्रेष्ठको  आयोजनामा यहि  ३१ डिसेम्बर (शुक्रवार) का दिन  बेलुका ६ बजे क्विन्स प्लेस हल at-37-11  57 th street … Continue reading लोकप्रिय गायक राजेश पायल राई अमेरिकामा जम्दै