हङकङमा सात महिनापछि स्थानीय केस देखियो,ओमिक्रोन आतंक,लकडाउन जारी,आयातितमा नेपालको पनि भेटियो

क्रान्ति सुब्बा ओमिक्रोनबारे बुझ्न तलको भिडियो क्लिक गर्नुहोस ३० डिसेम्बरहोम आइसोलेसनमा बसेका एक क्याथे प्यासिफिक चालक दलका सदस्य ( क्रु मेम्बर ) जसले एउटा  रेस्टुरेन्टमा सपरिवार लन्च  खाएपछि हङकङमा ओमिक्रोन आतंक शुरु भएको थियो  । खाना खाएको समयमा उसले आफ्नो बुबा र अर्को टेबलमा बसेकालाई  ओमिक्रोन भाइरस सारेको आशंका गरिएको थियो । यो संक्रमणले कतै  … Continue reading हङकङमा सात महिनापछि स्थानीय केस देखियो,ओमिक्रोन आतंक,लकडाउन जारी,आयातितमा नेपालको पनि भेटियो