हङकङ कोभिड-क्याथे प्यासिफिकका एक स्टाफ बर्खास्त,मुन प्यालेसका ६ जना संक्रमित

क्रान्ति सुब्बा जनवरी २,२०२२ लकडाउनमा शुन्य केस आइतवार समाप्त भएको मा अन शानको भिल्ला एथेना, तुङ चुङको अल्बानी कोभ र नर्थ प्वाइन्टको नाम तिन भवनको लक डाउनमा एक जना पनि  नयाँ कोभिड-१९ संक्रमित व्यक्ति फेला परेन। शनिबार राति घोषणा गरिएको रातभरको लकडाउनमा जम्मा १ हजार ४ सय ८५ जनाको परीक्षण गरिएको थियो । डिसेम्बर २७ … Continue reading हङकङ कोभिड-क्याथे प्यासिफिकका एक स्टाफ बर्खास्त,मुन प्यालेसका ६ जना संक्रमित