हङकङमा अज्ञात स्रोतबाट एक जनालाई ओमिक्रोनले भेटेपछि व्यापक परिक्षण शुरु

क्रान्ति सुब्बा ४ जनवरी २०२२ ताई वाइ स्थित  ग्रानभिल गार्डेनको टावर २ मा मुन प्यालेस रेस्टुरेन्टमा खाना खाने छैटौं संक्रमित व्यक्तिका  कारण जनवरी ३ तारीख सोमबार राति लक डाउन गरिएको थियो । तर एक जना पनि  कोविड-१९ पोजिटिभ भेटिएन। मंगलबार बिहान करिब ७ बजे लकडाउन हटाइएको हो ।  बिहान १ बजेसम्म, त्यहाँका ६६० बासिन्दाहरूमध्ये कसैको … Continue reading हङकङमा अज्ञात स्रोतबाट एक जनालाई ओमिक्रोनले भेटेपछि व्यापक परिक्षण शुरु