ओमिक्रोनलाई रोक्न हङकङमा दुई हप्ता बार,जिम,पार्लर,आठ देशबाट आउने उडान आदि बन्द

क्रान्ति सुब्बा जनवरी ७ तारीख शुक्रवारदेखि हङकङका सबै बार र मनोरन्जन स्थलहरू दुई हप्ताको लागि बन्द हुने भएको छ। र रेस्टुरेन्टहरूले साँझ ६ बजे पछि खाना प्रदान गर्न बन्द  गर्नुपर्नेछ, हङकङकि कार्यकारी प्रमुख क्यारी लामले जनवरी ५ तारीख  बुधबार घोषणा गरिन। कोभिड–१९ को  पाँचौं लहर कुनै पनि बेला शुरु हुने चेतावनी लामले दिइन। “हामीले समुदायमा … Continue reading ओमिक्रोनलाई रोक्न हङकङमा दुई हप्ता बार,जिम,पार्लर,आठ देशबाट आउने उडान आदि बन्द