हङकङमा अज्ञात स्रोतबाट ओमिक्रोन संक्रमित व्यक्तिको संक्रमण स्रोत पत्ता लाग्यो

क्रान्ति सुब्बा चुन मुन निवासी अज्ञात स्रोतबाट संक्रमित भएको भनिएको व्यक्तिलाई  क्याथे प्यासिफिककि फ्लाइट एटेन्डेन्ट ओहदामा कार्यरत व्यक्तिकि आमाबाट भाइरस सरेको हो भनेका छ्न  सरकारी सल्लाहकार युन क्वोक-युङले ५ तारिख बुधबार ।  तीन हाउ स्थित एउटा भोजनालयमा ब्रेकफास्ट खाइरहेको बेला ती महिलाबाट त्यो पुरुषमा भाइरस संक्रमण भएको हुनुपर्छ उनले भने। ४२ वर्षीय सर्वेक्षकलाई जनवरी ५ … Continue reading हङकङमा अज्ञात स्रोतबाट ओमिक्रोन संक्रमित व्यक्तिको संक्रमण स्रोत पत्ता लाग्यो