दुई हप्ताभित्र ओमिक्रोन संक्रमण चेन तोडने हङकङ सरकारको लक्ष्य

क्रान्ति सुब्बा हाल लागू कोभिड नियम मार्फत भाइरसको  ट्रान्समिसन चेन यथाशीघ्र तोडेर  र दुई हप्ताभित्र कोभिड प्रकोपलाई नियन्त्रणमा ल्याउने आशा हङकङका सरकारी अधिकारीहरुले लिएका छ्न स्वास्थ्य मन्त्रीले भनिन। जनवरी ६ तारीख बिहिवार रेडियो कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री  सोफिया चान सिउ-चीले भनिन -हाल लागु महामारी नियन्त्रणका मापदण्डले  हङकङको व्यापार व्यवसायलाई अवश्य असर पुरयाउदछ  तर सुरुमा थोरै … Continue reading दुई हप्ताभित्र ओमिक्रोन संक्रमण चेन तोडने हङकङ सरकारको लक्ष्य