हङकङमा ओमिक्रोन केस संख्या २२३,एक जना अज्ञात स्रोतबाट संक्रमित, लकडाउन जारी

क्रान्ति सुब्बा जनवरी  ६ तारीख २०२२ संक्रमित क्याथे प्यासिफिक उडान परिचारिकाकी आमाले कजवे बे रेस्टुरेन्टमा खाना खान गएका व्यक्ति  सहित अन्य चार व्यक्तिलाई संक्रमित गरएकी थिइन। सेन्टर फर हेल्थ प्रोटेक्शनले जनवरी ६ तारीख बिहीबार ३३ वटा कोभिड-१९  पुष्टि  र ३० भन्दा बढी प्रारम्भिक पोजिटिभ केसहरू रिपोर्ट गरेका थिए । जसमध्ये चार वटा प्रारम्भिक पोजिटिभ  केसहरू … Continue reading हङकङमा ओमिक्रोन केस संख्या २२३,एक जना अज्ञात स्रोतबाट संक्रमित, लकडाउन जारी