हङकङ कोभिड-१९ भोज काण्ड- नेत्री क्यारी लामद्वारा १३ वरिष्ठ सरकारी अधिकारी निलम्बन

क्रान्ति सुब्बा हङकङकि कार्यकारी प्रमुख क्यारी लामले १३ जना वरिष्ठ सरकारी अधिकारीहरूलाई आफ्नो पदिय दायित्वबाट  निलम्बन गरेकी छिन। जनवरी ३ तारिख  सोमबार कोभिड-१९ प्रभावित जन्मदिनको पार्टीमा सहभागी भएका यी अधिकारीहरूको आचरण अनुसन्धान गर्न पनि  उनले आदेश दिएकी छिन। उक्त भोजमा उपस्थित १७० पाहुनामध्ये दुई जनामा ​​कोरोना भाइरसको संक्रमण देखिएको थियो ।दुई जना पाहुनामा कोभिड-१९ पोजेटिभ … Continue reading हङकङ कोभिड-१९ भोज काण्ड- नेत्री क्यारी लामद्वारा १३ वरिष्ठ सरकारी अधिकारी निलम्बन