हङकङमा कोभिड पाँचौ लहर शुरु भैसकेको र महामारी नियन्त्रण मापदण्डको म्याद थप्नु पर्ने सुझाव

क्रान्ति सुब्बा सरकारी सल्लाहकार डेभिड हुइ शु-च्यङले हङकङमा महामारीको पाँचौं लहर आइसकेको घोषणा गर्दै जनवरी २० सम्मको लागि  लागु भएको कडा महामारी विरोधी मापदण्डलाई लम्ब्याउनु पर्छ भनेका छ्न। जनवरी ८ तारीख शनिबार एक रेडियो कार्यक्रममा बोल्दै स्वास्थ्य अधिकारीहरूले हालसम्म धेरै संक्रमण चेनहरू पत्ता लगाइसकेको बताए। ओमिक्रोन भेरिएन्ट डेल्टा भेरिएन्ट भन्दा चार देखि आठ गुणा छिटो … Continue reading हङकङमा कोभिड पाँचौ लहर शुरु भैसकेको र महामारी नियन्त्रण मापदण्डको म्याद थप्नु पर्ने सुझाव