हङकङ लकडाउन रिपोर्ट -१

क्रान्ति सुब्बा जनवरी ७ तारीख २०२२ साँझ लक डाउन सरकारले वान चाइ, हो मान तिन र ह्याप्पी भ्यालीका तीनवटा भवनमा जनवरी ७ तारीख  शुक्रबार राति लकडाउन  गरेको थियो। स्वास्थ्य अधिकारीहरूले ति प्रत्येक भवनमा एकेक वटा प्रारम्भिक पोजिटिभ केस फेला पारे पछि यो पकेट लकडाउन गरिएको हो। ती भवन हुन – ली शुन बिल्डिंग,  157-159 लकहार्ट … Continue reading हङकङ लकडाउन रिपोर्ट -१