ओमिक्रोन प्रकोपलाई रोक्न हङकङका किन्डरगार्टेन र प्राइमरी स्कुलहरु बन्द

क्रान्ति सुब्बा जनवरी ११ तारीख २०२२ हङकङकि कार्यकारी प्रमुख  क्यारी लामले जनवरी ११ तारीख मंगलबार  सबै किन्डरगार्टेन र प्राथमिक विद्यालयहरू जनवरी १४ तारीख शुक्रबारबाट बन्द हुने बताएकी छिन र चीनिया नयाँ वर्ष सकिएपछि मात्र पुनः ती स्कुल सामान्य रूपमा संचालनमा आउने घोषणा गरिन। साप्ताहिक प्रेस ब्रीफिङमा बोल्दै,उनले अहिलेसम्म तीन बालबालिकालाई उनीहरूको परिवारका सदस्यहरूबाट कोरोनाभाइरस सङक्रमण … Continue reading ओमिक्रोन प्रकोपलाई रोक्न हङकङका किन्डरगार्टेन र प्राइमरी स्कुलहरु बन्द