हङकङ लकडाउन रिपोर्ट – २

क्रान्ति सुब्बा १० जनवरी २०२२ सोमबार  ( दिउँसो २ बजे) १८ स्थानमा अनिवार्य परिक्षण सूचना जारी हङकङमा कोभिड संक्रमित बिरामीहरु घुमेडुलेका १८ स्थानहरुलाई  अनिवार्य परिक्षण सूचना जारी गरिएको थियो जसमा  चुन वानका दुई रेस्टुरेन्टहरू पनि परेका थिए ।जनवरी १० तारीख सोमबारको अघिल्लो घडीमा  जारी गरिएको अनिवार्य परीक्षण सूचनाहरूमा चार जना सम्भावित आयातित केससंग सम्बन्धित केस … Continue reading हङकङ लकडाउन रिपोर्ट – २