हङकङ लकडाउन रिपोर्ट-३:ओमिक्रोन फैल्याउने क्याथे प्यासिफिकलाई कार्वाही,सयभन्दा बढी देशमाथि प्रतिबन्ध,चुन मुन संक्रमणको केन्द्र

क्रान्ति सुब्बा जनवरी ११, २०२२ मंगलबार (१६:०० बजे) क्याथेमाथी छानबिन जारी क्याथे प्यासिफिक एयरलाइन्सका कर्मचारीबाट हङकङमा ओमिक्रोन भेरिएन्ट कोरोनाभाइरसको संक्रमण स्थानीय स्तरमा पुगेपछि  क्याथे प्यासिफिकमाथि अहिले छानबिन भइरहेको छ र  कानुनी कारबाहीको सामना गर्नुपर्ने स्थिति पनि आउने कुरा  कार्यकारी प्रमुख  क्यारी लामले मंगलबार बताइन। होम क्वारेन्टाइन उल्लंघन गरि  ओमिक्रोन बोकेका  क्याथे एयर क्रू जथाभावी हिडेर … Continue reading हङकङ लकडाउन रिपोर्ट-३:ओमिक्रोन फैल्याउने क्याथे प्यासिफिकलाई कार्वाही,सयभन्दा बढी देशमाथि प्रतिबन्ध,चुन मुन संक्रमणको केन्द्र