हङकङ लकडाउन रिपोर्ट-४:ओमिक्रोनबाट बच्न डबल मास्क लाउनु पर्छ,छानबिनमा क्याथेको सहयोग रहने

क्रान्ति सुब्बा नर्थ पोइन्ट र चुन मुनको लकडाउनमा शुन्य पोजेटिभ नर्थ पोइन्ट र चुन मुनमा जनवरी १२ तारीख मंगलबार राती लागू भएको लकडाउनमा जम्मा १,३०० बासिन्दाहरूले परिक्षण गराएका थिए तर कसैमा  पनि कोविड-१९ पोजेटिभ पत्ता लागेन। बुधबार बिहान ६.३० देखि ७ बजेसम्ममा  दुईवटा लकडाउन हटाइएको थियो । नर्थ प्वाइन्टको ५१ किन वाह स्ट्रिटमा रहेको मेपल … Continue reading हङकङ लकडाउन रिपोर्ट-४:ओमिक्रोनबाट बच्न डबल मास्क लाउनु पर्छ,छानबिनमा क्याथेको सहयोग रहने