हङकङ लकडाउन रिपोर्ट-५:पाकिस्तानी फुडपान्डा डेलिभेरीमेन,नर्स, विद्यार्थी संक्रमित

क्रान्ति सुब्बा १९ वर्षीय विद्यार्थीका कारण लकडाउन याउ तङको शुङ शान स्ट्रिटमा रहेको माया टावर १ निवासी एक १९ वर्षीय विद्यार्थी कोभिड–१९  प्रारम्भिक  पोजिटिभ भएपछि उक्त बिल्डिङमा जनवरी १२ तारिख राति  लकडाउन गरिएको थियो ।बिहीबार बिहान ७ बजे लकडाउन खुकुलो हुने बताइएको थियो  । त्यहाँका बासिन्दाहरूले मध्यरातसम्म परीक्षण गरिसक्नु पर्थ्यो।  जनवरी 3 देखि आज (जनवरी … Continue reading हङकङ लकडाउन रिपोर्ट-५:पाकिस्तानी फुडपान्डा डेलिभेरीमेन,नर्स, विद्यार्थी संक्रमित