हङकङ लकडाउन रिपोर्ट-७:२,००० वटा हम्स्टर पशुको हत्या,क्वारेन्टाइन होटेलबाट संक्रमित,भवनबाट दर्जनौं विस्थापित

क्रान्ति सुब्बा पेट सपमा काम गर्ने महिलाका कारण एबरडिनमा लकडाउन १६ तारीख आइतबार २१:०० बजे घरपालुवा जनावर पसल (पेट सप) का एक जना कामदार कोभिड पोजेटिभ भएपछि  एबरडीनको एउटा भवनलाई लकडाउन गरिएको थियो । लकडाउन  २–४ तुङ सिङ रोड, एबरडीनमा भएको थियो तर दोकान भएको जग्गा  २–८ तुङ सिङ रोडको भुइँ तल्लामा भने लकडाउन भएन। … Continue reading हङकङ लकडाउन रिपोर्ट-७:२,००० वटा हम्स्टर पशुको हत्या,क्वारेन्टाइन होटेलबाट संक्रमित,भवनबाट दर्जनौं विस्थापित