हङकङ लकडाउन रिपोर्ट-९:बिद्यालय बन्द,नौं सेकेन्डमा कोरोना सरयो,पेट सप क्लस्टरमा संक्रमित थपिए

क्रान्ति सुब्बा संक्रमणलाई रोक्न सबै बिद्यालय बन्द २० जनवरी बिहीबार १४:००बजे हङकङमा धेरै विद्यार्थीहरु  भटाभट कोभिड संक्रमणको शिकार हुन थालेपछि जनवरी २४ तारीख सोमबारबाट  माध्यमिक विद्यालयहरूको प्रत्यक्ष  कक्षाहरू निलम्बन गर्ने घोषणा जनवरी २० तारीख बिहीबार शिक्षा व्युरोले गरेको थियो । तर विद्यालयहरूलाई  माध्यमिक ६ कक्षाका विद्यार्थीहरूको लागि आधा-दिन सम्म फेस टु फेस क्लास संचालन गर्ने … Continue reading हङकङ लकडाउन रिपोर्ट-९:बिद्यालय बन्द,नौं सेकेन्डमा कोरोना सरयो,पेट सप क्लस्टरमा संक्रमित थपिए