हङकङ लकडाउन-१०:हजारौं पशुको बलि बिना संक्रमणको अन्त नहुने,यात क्वाइ हाउसमा ५ दिन लकडाउन थपियो

क्रान्ति सुब्बा संक्रमण रोक्न पशुबली अपरिहार्य हङकङका स्वास्थ्यबिदहरुले  कम्तीमा  २,०००  ह्याम्स्टर नाम गरेका मुसा सरह आकार र स्वरूप भएका घर पालुवा जीवलाइ मार्ने  सुझाव दिएपछि  विशेषज्ञहरूले धम्कीपूर्ण सन्देशहरु प्राप्त गरेका थिए जुन धम्कीलाई हङकङ सरकारले निन्दा  गरेको थियो । सरकारी सल्लाहकार युन क्वोक-युङले हङकङमा जनावरका लागि क्वारेन्टाइन वा आइसोलेसन सुविधाको अभाव भएको र नयाँ कोविड-१९ … Continue reading हङकङ लकडाउन-१०:हजारौं पशुको बलि बिना संक्रमणको अन्त नहुने,यात क्वाइ हाउसमा ५ दिन लकडाउन थपियो