हङकङ लकडाउन-११:संक्रमण नियन्त्रणमा आउन अझै तीन महिना लाग्ने,फेब्रुअरी ४पछि पनि सामाजिक दुरिको म्याद थपिने

क्रान्ति सुब्बा शाम शुइ पोमा लकडाउन नाम च्यङ स्ट्रीट  बस्ने ४० वर्षीय निर्माण मजदुरको प्रारम्भिक परिक्षण पोजिटिभ भएपछि जनवरी २१ तारिख शुक्रबार राति शाम शुई पोको ३५-३७ नाम च्यङ स्ट्रिटमा रहेको आवासीय भवनमा लकडाउन भएको थियो।शनिबार बिहान ७ बजे लकडाउन खुकुलो हुने बताइएको थियो  ।त्यहाँ बस्ने ४० वर्षीय निर्माण मजदुरका कारण यो लकडाउन  भएको हो।  … Continue reading हङकङ लकडाउन-११:संक्रमण नियन्त्रणमा आउन अझै तीन महिना लाग्ने,फेब्रुअरी ४पछि पनि सामाजिक दुरिको म्याद थपिने