हङकङ लकडाउन-१२:महिना दिनभित्र ५०० वटा रेस्टुरेन्ट बन्द हुने,२,५८१ वटा ह्याम्स्टर मारिए,ढलमा डेल्टा र ओमिक्रोन भेटियो

क्रान्ति सुब्बा ह्याम्स्टर बध २३ जनवरी आइतबार १५:०० बजे सरकारले जजसले घरमा ह्याम्स्टर पालेकाछ्न ती सबैले आ आफ्नो ह्याम्स्टर सरकारलाई हस्तान्तरण गर्न अनुरोध गरेपछि  एक नागरिकले बुझाएको ह्याम्स्टरमा कोभिड-१९ भाइरस पोजेटिभ देखिएको कृषि, मत्स्यपालन तथा संरक्षण विभागले आइतबार घोषणा गरेको थियो । जनवरी २२ सम्ममा २,२९८  ह्याम्स्टरहरू सहित कुल २,५८१ जनावरहरू मारिएका थिए। एक प्रवक्ताले … Continue reading हङकङ लकडाउन-१२:महिना दिनभित्र ५०० वटा रेस्टुरेन्ट बन्द हुने,२,५८१ वटा ह्याम्स्टर मारिए,ढलमा डेल्टा र ओमिक्रोन भेटियो