हङकङ लकडाउन- १३ : शुन्य कोभिड निति कि कोभिडसंग बाँच्ने ?

क्रान्ति सुब्बा सरकारको शुन्य कोभिड निति नटिक्ने जनवरी २३ आइतबार हङकङ विश्वविद्यालयका क्लिनिकल सहायक प्रोफेसर सिद्धार्थ श्रीधरले ह्यामस्टर हत्याको दोष हङकङ सरकारले अपनाएको “अस्थिर” अर्थात टिकाउ नहुने शून्य कोविड नीतिलाई दिनु पर्छ भनेका छ्न। जनवरी २२ तारीख शनिबारको फेसबुक पोस्टमा श्रीधरले सरकारले अपनाएको  शून्य कोविड नीतिको  आलोचना गरेका थिए । मुख्य भूमि चीनसँग क्वारेन्टाइन-मुक्त यात्रा … Continue reading हङकङ लकडाउन- १३ : शुन्य कोभिड निति कि कोभिडसंग बाँच्ने ?