हङकङ लकडाउन रिपोर्ट-१६:ह्याम्स्टरबाट मानिसमा कोरोना सर्ने हङकङले पेश गरयो विश्वमा पहिलो उदाहरण, स्कुलमा संक्रमण

क्रान्ति सुब्बा स्कुलमा कोभिड संक्रमण २८ जनवरी शुक्रबार १३:०० बजे च्यङ क्वान ओ माध्यमिक विद्यालयका १० जनामा ​​कोरोना भाइरसको संक्रमण भएको पाइएको थियो । HKTA युन युन ईन्स्टिच्युट नम्बर ३ (The Yuen Yuen Institute No.3) माध्यमिक विद्यालयले शुक्रबार घोषणा गरे अनुसार  बिहीबार बेलुका ८ बजेसम्ममा स्कूलका नौ विद्यार्थी र एक शिक्षक पोजेटिभ  वा प्रारम्भिक पोजिटिभ … Continue reading हङकङ लकडाउन रिपोर्ट-१६:ह्याम्स्टरबाट मानिसमा कोरोना सर्ने हङकङले पेश गरयो विश्वमा पहिलो उदाहरण, स्कुलमा संक्रमण