हङकङ लकडाउन रिपोर्ट-१८:६ महिनामा कोभिडसंग जिउन तयार हुने,गृहमन्त्री क्यास्पर चुइको राजीनामा,लिभहोमसेफ नै हो भ्याक्सिन पास

क्रान्ति सुब्बा क्वाइ चुङको लकडाउनमा एउटा कोभिड केस भेटियो जनवरी ३० तारीख आइतवार राति घोषणा गरिएको रातभरको लकडाउनले क्वाई चुङमा एउटा  प्रारम्भिक पोजिटिभ केस फेला पारेको  थियो। स्वास्थ्य अधिकारीहरूले  क्वाई चुङको शेक लेई (II) एस्टेटको शेक वाह हाउसमा उक्त  प्रारम्भिक पोजेटिभ  केस फेला पारेका हुन। जहाँ  करिब १,८७२ व्यक्तिको परीक्षण भएको थियो । अधिकारीहरूले परीक्षणको … Continue reading हङकङ लकडाउन रिपोर्ट-१८:६ महिनामा कोभिडसंग जिउन तयार हुने,गृहमन्त्री क्यास्पर चुइको राजीनामा,लिभहोमसेफ नै हो भ्याक्सिन पास